Logo

Banner-news

सेयर बजारमा हरियाली, ६८ अंकले बढ्यो नेप्से


GDP नेपाल
   २० आश्विन २०७८, बुधबार


बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६८१ दशमलव १० विन्दुमा पुगेको छ ।

आज बैंकिङ २३.२३, व्यापार ६३.१९, होटल तथा पर्यटन २८.३१, विकास बैंक २२४.८३, जलविद्युत ९२.५८, फाइनान्स १४३.५७, निर्जीवन बीमा ४०६.६५, उत्पादन २४३.३, अन्य ३१.८२, माइक्रोफाइनान्स २९६.१५, जीवन बीमा २५७.२४ र लगानी समूह २.२ अंकले बढेका छन् । 

आज दुई सय २७ वटा कम्पनीको ८१ लाख कित्ता शेयर ४ अर्ब ५० करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह