Logo

कर्पोरेट-बजार

दसैंको अवसरमा गिरी ब्रदर्सकाे ‘फ्रि सर्भिस क्याम्प’


GDP नेपाल
   २१ आश्विन २०७८, बिहिबार


काठमाडौं ।

गिरी ब्रदर्स अटोपाटर्सले दसैंको अवसरमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ । यही असोज २२ देखी असोज २५ गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा फ्रि सर्भिस दिन लागेको हो ।

गिरी ब्रदर्सले आफ्नो वर्कसप सानोभर्याङमा अशोज २५ गतेसम्म टीभीएस बाइक स्कूटीका सम्पूर्ण प्रकारका अटोभेहिकलमा फ्रि सर्भिसिंग हुने अटोपाटर्सका निर्देशक अजय गिरीले जानकारी दिएका छन् । उक्त अवधिभर ग्राहकहरुले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १० प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा सत प्रतिशत छुट प्राप्त साथै बिभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्न उनले बताएका छन् ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह