Logo

राजनीति

नेकपा एस र नेकपा एकीकृतबीच पार्टी एकीकरकण


GDP नेपाल
   २२ आश्विन २०७८, शुक्रबार


काठमाडौं ।

नेकपा एकीकृत सामाजवादी र नेकपा एकीकृत पार्टीबीच पार्टी एकीकरकण भएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकीकृतका अध्यक्ष जीवन राईले पार्टी एकीकरकण भएको घोषणा गरेका हुन् । पार्टीको नाम भने नेकपा (एकीकृत समाजवादी) नै रहनेछ । त्यस्तै, पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय भएको छ ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह