Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ६० अंकले बढ्यो नेप्से


GDP नेपाल
   ३ कार्तिक २०७८, बुधबार


काठमाडौँ ।

बुधबार सेयर बजारमा हरियाली छाएको छ ।

आज नेप्से ६०.५६ अंकले बढेर दुई हजार ५७१ दशमलव ६६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ३२.६२, व्यापार ८९.९७, होटल तथा पर्यटन ९१.७५, विकास बैंक १४१.४६, जलविद्युत १०८.६८, फाइनान्स १२१.४९, निर्जीवन बीमा २४८.१, उत्पादन १२२.८३, अन्य ६३.३४, माइक्रोफाइनान्स ९९.०१, जीवन बीमा १८९.६९ र लगानी समूह १.४९ अंकले बढेका छन् । 

आज दुई सय १७ वटा कम्पनीको ६१ लाख कित्ता शेयर २ अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह