Logo

फोटो

अर्बपति चौधरी गल्फ रिसोर्टमा जरायोसँग लोभिँदा…


appharu
   २ भाद्र २०७५, शनिबार


काठमाडौं । फोर्ब्समा सूचीकृत नेपालका एकमात्र अर्बपति विनोदकुमार चौधरी स्थापित उद्योगपति त हुँदैहुन् । प्रतिनिधिसभामा कांग्रेस सांसद रहेका चौधरी गल्फका पनि उत्तिकै शौखिन हुन् ।

चौधरीको गल्फमोहका विषयमा धेरै समाचार लेखिएका छन् र उनी यसबारेमा खुलेरै कुरा गर्न पनि रुचाउँछन् । यतिमात्र नभै उनले नवलपरासीको दुम्कौलीमा रहेको सीजी इन्डस्ट्रियल पार्कमा गल्फ कोर्स नै खडा गरेका छन् ।

काठमाडौंमा रहँदा गोकर्ण गल्फ कोर्समा खेल्न रुचाउने चौधरीले शनिबार गल्फ खेल्दैगर्दाका केही रमाइला तस्बिरहरु ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

चौधरीका तस्बिरहरुमा गल्फको नभइ गोकर्ण क्लबको मैदानमा देखिएका दर्जनौं जरायो पनि सँगै देख्न सकिन्छ र उनले यसलाई संसारका अरु मुलुकहरुको गल्फ कोर्समा यस्तो सुन्दरता देख्न सकिएला र ? अनि अनबिलिभएभल भन्ने टिप्पणी पनि गरेका छन् ।

प्रकाशित : २ भाद्र २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह