Logo

कार्पेट / बजार

नेपाल टेलिकमको सञ्चालकमा खत्री नियुक्त



काठमाडौँ ।

नेपाल टेलिकमको सञ्चालकमा उत्तमकुमार खत्री नियुक्त भएका छन् ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सहसचिव खत्रीलाई सरकारले टेलिकमको सञ्चालकमा नियुक्त गरेको हो । खत्री प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गत भदौ अन्तिम साता सरुवा भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आएका हुन् ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह