Logo

कर्पोरेट-बजार

नेपाल टेलिकमको सञ्चालकमा खत्री नियुक्त


GDP नेपाल
   १३ मंसिर २०७८, सोमबार


काठमाडौँ ।

नेपाल टेलिकमको सञ्चालकमा उत्तमकुमार खत्री नियुक्त भएका छन् ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सहसचिव खत्रीलाई सरकारले टेलिकमको सञ्चालकमा नियुक्त गरेको हो । खत्री प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गत भदौ अन्तिम साता सरुवा भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आएका हुन् ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह