Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर


GDP नेपाल
   १६ मंसिर २०७८, बिहिबार


नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला १ हाजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह