Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर


GDP नेपाल
   १७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई सयले घटेर ९१ हजार तीन सय रुपैयाँ पुगेको छ । बिहिबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह