Logo

Banner-news

सेयर बजार राताम्मे, ३७ अंकले घट्यो नेप्से


GDP नेपाल
   २१ मंसिर २०७८, मंगलबार


काठमाडौँ ।

साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ३७.१८ अंकले घटेर २ हजार ५०८.९० विन्दूमा झरेको छ ।

आज बैंकिङ १३.५५, होटल तथा पर्यटन ४९.४१, विकास बैंक १४०.९५, जलविद्युत ४४.६९, निर्जीवन बीमा १६०.९८, उत्पादन ९२.०३, अन्य ५६.४४, माइक्रोफाइनान्स ७२.५६, जीवन बीमा उपसमूह ७३.९४, फाइनान्स ९०.०८, लगानी ०.७५ अंकले घटेका छन् । यस्तै, आज म्यूचअल फन्ड ०.१२ र ब्यापार २१.५३ अंकले बढेको छ ।

आज २३१ कम्पनीका ८३ लाख कित्ता शेयर ३ अर्ब १२ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह