Logo

बैंक / बिमा /शेयर

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?


GDP नेपाल
   २२ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँको कुल ४२ प्रतिशतले हुन आउने २६ करोड २७ लाख १८ हजार ८५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ३५ प्रतिशतले हुन आउने २१ करोड ८९ लाख ३१ हजार ७३७.५ रुपैयाँबराबरको बोनस शेयर रहेको छ। त्यस्तै ७ प्रतिशतले हुन आउने ४ करोड ३७ लाख ८६ हजार ३४७.५ रुपैयाँबराबरको नगद लाभांश ९करसहित० रहेको छ।

 

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह