Logo

बैंक / बिमा /शेयर

प्राइम लाइफ इन्स्योरेन्सकाे लाभांश पारित


GDP नेपाल
   २३ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौंं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले आर्थिक बर्ष २०७६/०७७ को वित्तीय विवरणहरू पारित गरी सो आर्थिक बर्षसम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँको १५ प्रतिशतका दरले शेयरधनीहरूलाई बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि एक करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश पारित गरेको छ ।

उक्त बोनश शेयर वितरण प्रक्रिया पूरा गरेसँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७६ रुपैयाँ हुनेछ ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह