Logo

Banner-news

सेयर बजारमा पहिरो, ८८ अंकले घट्यो नेप्से


GDP नेपाल
   २६ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ ।

आज सबै समूह राताम्मे भएका छन् । नेप्से ८८.७ अंकले घटेर २ हजार ३६१.२७ विन्दूमा झरेको छ ।

आज बैंकिङ ४४.५३, ब्यापार १८९.२५, होटल तथा पर्यटन ८७.२६, विकास बैंक २८१.७९, जलविद्युत १२४.९६, निर्जीवन बीमा ४९०.१२, उत्पादन १८६.६८, अन्य ६३.०४, माइक्रोफाइनान्स १७५.६३, जीवन बीमा उपसमूह ५०७.६१, फाइनान्स १००.२७, लगानी ३.१५ र म्यूचअल फन्ड ०.२ अंकले घटेका छन् ।

आज २२८ कम्पनीका ७२ लाख कित्ता शेयर ३ अर्ब १९ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह