Logo

बैंक / बिमा /शेयर

मल्टिपर्पस फाइनान्सको लाभांश घोषणा


GDP नेपाल
   २९ मंसिर २०७८, बुधबार


काठमाडौं।

मल्टिपर्पस फाइनान्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा र सेयर प्रिमियमबाट सेयरधनीहरुलाई १३.५२६ पैतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लाभांश सेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह