Logo

बैंक / बिमा /शेयर

मल्टिपर्पस फाइनान्सको लाभांश घोषणा



काठमाडौं।

मल्टिपर्पस फाइनान्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा र सेयर प्रिमियमबाट सेयरधनीहरुलाई १३.५२६ पैतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लाभांश सेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह