काठमाडौँ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखापरीक्षकमा एनएआरएस एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट्स राजन अधिकारी नियुक्त भएका छन् । कम्पनीको नवौं वार्षिक साधारण सभाले अधिकारीलाई लेखापरीक्षका नियुक्त गरेको हो ।
बैंक / बिमा /शेयर

प्रकाशित : २९ मंसिर २०७८, बुधबार
प्रतिक्रिया