काठमाडौँ ।
बुधबार नेप्से ५.५१ अंकले बढेर २ हजार ५२४.५० विन्दूमा पुगेको छ ।
आज बैंकिङ ०.७६, होटल तथा पर्यटन १७.१८, निर्जीवन बीमा २५१.५८, अन्य १९.०८, उत्पादन ५७.०४, माइक्रोफाइनान्स ११.८१, , र म्यूचअल फन्ड ०.०२ अंकले बढेका छन् । त्यस्तै, आज विकास बैंक २९.९, ब्यापार १३.३१, जलविद्युत २.५३, जीवन बीमा उपसमूह ७१.९६, लगानी ०.२५ र फाइनान्स ४.२४ अंकले घटेका छन् ।
आज २२८ कम्पनीका ५६ लाख कित्ता शेयर ३ अर्ब ६२ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया