Logo

मुख्य समाचार

वाणिज्य बैंकहरुको निक्षेपमा सुधार, एक सातामा १७ अर्ब संकलन


GDP नेपाल
   ४ माघ २०७८, मंगलबार


पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा निकै सुधार देखिएको छ ।

नेपाल बैंकर्स संघको एक सातको तथ्यांक अनुसार बैंकहरुले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तै, बैंकहरुले पुस २३ देखि पुस ३० गतेसम्मा ३५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका छन् ।

पुस २ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब ३९ अर्ब रुपैयाँ थियो । २८ दिनमा वाणिज्य बैंकहरुको निक्षेप ८५ अर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा भने ७८ अर्ब रुपैयाँले बढेको छ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह