Logo

मुख्य समाचार

देशभर थप १० हजार २५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु



पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८७२ जनामा पीसीआर परीक्षण गर्दा ८ हजार ७३० र ४ हजार ९५६ जनामा एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा थप ५६२ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुकत हुनेको ुकल संख्या८ लाख १७ हजार ५४७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितकाृे संख्या ३९ हजार ४४ पुगेको छ ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह