Logo

मुख्य समाचार

देशभर थप १० हजार २५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु


GDP नेपाल
   ४ माघ २०७८, मंगलबार


पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८७२ जनामा पीसीआर परीक्षण गर्दा ८ हजार ७३० र ४ हजार ९५६ जनामा एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा थप ५६२ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुकत हुनेको ुकल संख्या८ लाख १७ हजार ५४७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितकाृे संख्या ३९ हजार ४४ पुगेको छ ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह