Logo

बैंक / बिमा /शेयर

लक्ष्मी बैंकको १४१ औं शाखा काठमाडौंको डिल्लीबजारमा


GDP नेपाल
   २७ माघ २०७८, बिहिबार


लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४१औं शाखा काठमाडौँ महानगरपालिका वडा न. २९ स्थित डिल्लीबजारमा सञ्चालनमा ल्याएकोे छ । डिल्लीबजारको कालिका मार्गमा रहेकोे यो शाखामार्फत बैंकले सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रकाशित : २७ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह