Logo

बैंक / बिमा /शेयर

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा


GDP नेपाल
   २७ माघ २०७८, बिहिबार


लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने छन् ।

प्रकाशित : २७ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह