Logo

बैंक / बिमा /शेयर

तेह्रथुम पावर कम्पनीको दोस्रो त्रैमासमा १ करोड ७१ लाख ७९ हजार रुपैयाँ खुद नाफा


GDP नेपाल
   २८ माघ २०७८, शुक्रबार


तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले दोस्रो त्रैमासमा १ करोड ७१ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीे २ करोड ७९ लाख ८ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । बिजुली बिक्रिबाट कम्पनीले ८ करोड ६४ लाख ५० हजार रूपैयाँ आम्दानी गरेको हो । त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ छ भने जगेडा कोष ८ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रूपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ पुगेको छ ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह