Logo

बैंक / बिमा /शेयर

आइसीएफसीकाे संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   ६ फाल्गुन २०७८, शुक्रबार


आइसीएफसी फाइनान्सले आजबाट संस्थापक सेयर बिक्रि खुला गरेको छ ।

कम्पनीले २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो । सेयरमा न्यूनतम १८५ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । यसमा बिभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकताले पनि आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम ३० हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह