नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर आईपीओ बिक्रि खुला गरेको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर बिक्रि खुला गरेको हो ।
कम्पनीले ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेसेयर कर्मचारीको लागि, ५ प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता साधारण सेयर सामूहिक लगानी कोषको लागि र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
आईपिओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन ।
प्रतिक्रिया