Logo

बैंक / बिमा /शेयर

होङसी शिवमले १०.२०४ प्रतिशत बोनस सेयर दिने


GDP नेपाल
   ४ चैत्र २०७८, शुक्रबार


होङसी शिवम् सिमेन्टले १०.२०४ प्रतिशत लाभांश पारित गरेको छ ।

कम्पनीको वार्षिक साधारण सभाले गत बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि १०.२०४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । चीनको व्यापारिक समूह होङसी समूहमार्फत प्रत्यक्ष वैदेशिक लगानी भएको होङसी शिवममा चीनको होङसी होल्डिङ ग्रुप अन्तर्गतको हङकङ रेडलाइन सिमेन्टको ७० प्रतिशत र शिवम होल्डिङ्सको ३० प्रतिशत नेपाली लगानी रहेको छ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह