Logo

सेयर बजार

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम खुम्चियो


GDP नेपाल
   २३ चैत्र २०७८, बुधबार


बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक ९नेप्से० २३.३२ अंकले घटेर २ हजार ४२८.७५ विन्दुमा पुगेको छ।

आज बैंकिङ १७.०७, विकास बैंक ५२.५६, निर्जीवन बीमा १८६.८१, माइक्रोफाइनान्स ५३.९८, फाइनान्स ३१.३१, जीवन बीमा समूह १००.४, उत्पादन २३.०३, लगानी १.३८, जलविद्युत ३३.६४ र ब्यापार ६४.२९ अंकले घटेको छ ।

त्यस्तै, आज होटल तथा पर्यटन ६२.७२, अन्य ७.०५ र म्यूचुअल फन्ड ०.०१ अंकले बढेको छ ।

आज दुई सय २६ कम्पनीका ४३ लाख कित्ता सेयर १ अर्ब ९९ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह