Logo

सेयर बजार

सेयर बजारमा दोहोरो अंकको गिरावट, एक अर्बको कारोबार


GDP नेपाल
   ४ बैशाख २०७९, आइतबार


साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) २९.६ अंकले घटेर २ हजार ३८५.६४ विन्दुमा पुगेको छ।

आज बैंकिङ ८.८९, होटल तथा पर्यटन ६३.२४, विकास बैंक ६६, निर्जीवन बीमा १२०.६५, माइक्रोफाइनान्स ४४.७४, फाइनान्स ४२.८८, जीवन बीमा समूह २००.८७, उत्पादन ८८.८, लगानी १.५, जलविद्युत ६०.९३ अन्य ३४.०१, ब्यापार ६.३९ र म्यूचुअल फन्ड ०.०४ अंकले घटेको छ ।

आज दुई सय ३३ कम्पनीका ३४ लाख कित्ता सेयर १ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह