Logo

Banner-news

निलम्बित गभर्नरको रिट दर्ता, मंगलबार पेसी



निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटको पेसी भोलिलाई तोकिएको छ।

सरकारले आफूलाई गैरकानुनी रुपमा पदकबाट निलम्बन गरेकाले पुनर्बहालीको माग राख्दै अधिकारीले सोमबार सर्वोच्चमा रिट दिएका थिए ।

गत चैत २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीले सरकारलाई असहयोग गरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा निलम्बन गरेको थियो । यस्तै, बैठकले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको थियो ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह