Logo

Banner-news

निलम्बित गभर्नरको रिट दर्ता, मंगलबार पेसी


GDP नेपाल
   ५ बैशाख २०७९, सोमबार


निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटको पेसी भोलिलाई तोकिएको छ।

सरकारले आफूलाई गैरकानुनी रुपमा पदकबाट निलम्बन गरेकाले पुनर्बहालीको माग राख्दै अधिकारीले सोमबार सर्वोच्चमा रिट दिएका थिए ।

गत चैत २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीले सरकारलाई असहयोग गरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा निलम्बन गरेको थियो । यस्तै, बैठकले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको थियो ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह