Logo

बैंक / बिमा /शेयर

नबिल बैंकले डाक्यो विशेष साधारण सभा



नबिल बैंक लिमिटेडले जेठ ७ गते विशेष साधारणसभा डाकेको छ ।

सभा शनिबार बिहान ११ बजे गैरीधाराको सिल्भर ओक ब्याङक्वेट तथा इभेन्ट सेन्टरमा काठमाडौंमा हुनेछ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको ५९५ औं बैंठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले नबिल बैंकले १स्०।४३ अनुपातमा नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारितसहितको एजेन्डा अनुमोदन गर्नेछ। साधारणसभा प्रयोजनका लागि बैंकले बैशाख ३० गते एक दिनका लागि शेयरधनी किताब खाता बन्द गर्ने भएको छ ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह