Logo

बैंक / बिमा /शेयर

नबिल बैंकले डाक्यो विशेष साधारण सभा


GDP नेपाल
   २३ बैशाख २०७९, शुक्रबार


नबिल बैंक लिमिटेडले जेठ ७ गते विशेष साधारणसभा डाकेको छ ।

सभा शनिबार बिहान ११ बजे गैरीधाराको सिल्भर ओक ब्याङक्वेट तथा इभेन्ट सेन्टरमा काठमाडौंमा हुनेछ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको ५९५ औं बैंठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले नबिल बैंकले १स्०।४३ अनुपातमा नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारितसहितको एजेन्डा अनुमोदन गर्नेछ। साधारणसभा प्रयोजनका लागि बैंकले बैशाख ३० गते एक दिनका लागि शेयरधनी किताब खाता बन्द गर्ने भएको छ ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह