Logo

सेयर बजार

सेयर बजारमा ८४ अंकको पहिरो


GDP नेपाल
   ३ जेष्ठ २०७९, मंगलबार


मंगलबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से ८४.९ अङ्कले घटेर दुई हजार ३६५.५२ विन्दुमा पुगेको छ ।

बैंकिङ ३७, विकास बैंक १६३, फाइनान्स १०१, होटल तथा पर्यटन ७७, जलविद्युत् १४२, जीवन बीमा ५९२, उत्पादन ११३, माइक्रोफाइनान्स १४३, निर्जीवन बीमा ४८५, अन्य १०६ र ब्यापार ६० अंकले बढेका छन् ।

यस दिन २२१ वटा कम्पनीका ३५ लाख ९५ हजार कित्ता सेयर १ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह