Logo

सेयर बजार

१४ अंकले बढ्यो सेयर बजार



बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १४.३७ अंक बढेर २ हजार २३१.५७ विन्दूमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक २५, फाइनान्स ९, होटल तथा पर्यटन ०.०७, जलविद्युत् ३०, जीवन बीमा ५५, उत्पादन ३०, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा १३४, अन्य ८ र ब्यापार उपसमूह २९ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतको झण्डै ६ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ७ प्रतिशतले घटेको छ । यस दिन २२६ कम्पनीको २६ लाख कित्ता सेयर १ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह