काठमाडौं । सरकारले धितोपत्र बजारलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७९/८० को बजेटमा नीतिगत सुधारको घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेटमा धितोपत्र बजारमा गैरआवासीय नेपाली (एनआरएन)को लगानी खुला गर्न कानुनी व्यवस्था गरिने उल्लेख गरिएको छ ।
यस्तै, वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निस्कासन (आईपीओ)मा १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया