Logo

बैंक / बिमा /शेयर

वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा १० प्रतिशत आरक्षण


GDP Nepal
   १५ जेष्ठ २०७९, आइतबार


काठमाडौं । सरकारले धितोपत्र बजारलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७९/८० को बजेटमा नीतिगत सुधारको घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेटमा धितोपत्र बजारमा गैरआवासीय नेपाली (एनआरएन)को लगानी खुला गर्न कानुनी व्यवस्था गरिने उल्लेख गरिएको छ ।

यस्तै, वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निस्कासन (आईपीओ)मा १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह