Logo

बैंक / बिमा /शेयर

सिभिल बैंकको ९९औं एटियम पोखराको लेकसाईडमा


GDP नेपाल
   १९ असार २०७९, आइतबार


समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटियम संचालनमा ल्याएको छ । उक्त एटियमको समुद्घघाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरेका हुन् ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।

हालसम्म रु। ९२ अर्व भन्दा वढी निक्षेप परिचालन गरी करीव रु। ८८ अर्व कर्जा लगानी गरीसकेको सिभिल बैंकको यस एटियमसहित एटिएम संख्या ९९ पुगेको छ ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह