Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंककाे संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २६ असार २०७९, आइतबार


सिटिजन्स बैंकले २६ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक सेयरधनी यम बहादुर खत्रीको नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । इच्छुक संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २६ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह