Logo

बैंक / बिमा /शेयर

नेप्सेमा थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का


GDP नेपाल
   २८ असार २०७९, मंगलबार


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई वटा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ ।

नेप्सेले सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमतिपत्रमा ९एमओयू०मा हस्ताक्षर भएसँगै यी दुई कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।

असार २७ गते सोमबार बसेको यी दुवै कम्पनीको संचालक समितिको बैठकले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच एकआपसमा गाभ्नेरगाभिने सम्बन्धमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित : २८ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह