Logo

Banner-news

रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा भक्त बहादुर हमाल


GDP नेपाल
   ८ श्रावण २०७९, आइतबार


रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन) को अध्यक्षमा भक्तबहादुर हमाल निर्वाचित भएको छन्।

शनिबार काठमाडौंमा सम्पन्न १६औं वार्षिक साधारणसभाले हमालको नेतृत्वमा केमसनको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । जसअनुसार केमसनको प्रथम उपाध्यक्षमा उमेश प्रसाद लामिछाने, महासचिवमा विनोद कुमार मानन्धर, सचिवमा समिर मरहठ्ठा र कोषाध्यक्षमा गणेश प्रसाद सापकोटा निर्वाचित भएका छन्।

यस्तै, केन्द्रीय सदस्यमा रेमन्त भट्ट, विजय खनाल, अर्जुन रानाभाट र खण्डानन्द पाण्डे रहेका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।

प्रकाशित : ८ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह