Logo

मुख्य समाचार

सेयर बजारमा १६.९५ अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार


GDP नेपाल
   १८ चैत्र २०८१, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १६.९५ अंकले घटेर दुई हजार ६७६.१७ विन्दुमा पुगेको छ ।





बैंकिङ १०, विकास बैंक ५१२, फाइनान्स ४९, होटल तथा पर्यटन ११३, हाइड्रोपावर ३५, जीवन बीमा ८६, निर्जीवन बीमा ४७, माइक्रोफाइनान्स ५४, उत्पादन ३८ र अन्य उपसमूह ३४ अंकले घटेको छ । त्यस्तै, आज व्यापार उपसमूह भने १६३ अंकले बढेको छ ।


आज गूराँस लघुवित्तको सेयर सबैभन्दा धेरै ५.९६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज गार्डीयन माइक्रो लाइफको सेयर १० प्रतिशतले बढेको छ ।


यस दिन ३२० कम्पनीको एक करोड ६ लाख कित्ता सेयर ५ अर्ब ७९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १८ चैत्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह