Logo

सेयर बजार

दोहोरो अंकले बढेको सेयर बजारमा ७२ करोडको कारोबार


GDP नेपाल
   ५ आश्विन २०७९, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ११.२२ अंकले बढेर एक हजार ८४८.८२ अंकमा पुगेको छ ।

आज म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । आज सबै भन्दा धेरै साम्लिङ पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीयको सेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन २२६ कम्पनीको २५ लाख कित्ता सेयर ७२ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह