Logo

कर्पोरेट-बजार

एकैदिन ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २३ आश्विन २०७९, आइतबार


नेपाली बजारमा आइतबार सुनको मूल्य तिन हजार रुपैयाँले बढेको छ ।

दसैं अघिको अन्तिम कारोबारमा प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुन आज तीन हजार रुपैयाँले बढेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रति तोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार दसैं अघिको अन्तिम कारोबारका दिन चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : २३ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह