Logo

बैंक / बिमा /शेयर

आइएमई पेकाे हवाई यात्रा अफर, १ रुपैयाँमा फ्लाइट टिकट


GDP नेपाल
   २ मंसिर २०७९, शुक्रबार


आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ मा सो टिकट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम ९फुल प्राइस० मै खरिद गर्नु पर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले रू।१ बाहेकको पूर्ण मूल्य क्यासब्याक स्वरूप पाउनेछन् ।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ १ मा हवाई टिकट अफर सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । अफर कार्तिक ३० देखि मंसिर ९ गरी जम्मा १० दिनसम्म कायम हुनेछ ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह