Logo

कृषि / सहकारी

३५ करोडको लागतमा चोभार कोल्ड स्टोर सञ्चालन


GDP नेपाल
   ३ बैशाख २०८०, आइतबार


चोभार कोल्ड स्टोर कम्पनी प्रालि सञ्चालनमा आएको छ ।

कृषीजन्य वस्तुहरुको सुरक्षित भण्डारण र त्यसको उचित मूल्यका साथ बजारीकरण गर्ने र स्वदेशी उत्पादनलाई विशेष टेवा पुर्‍याउने उदेश्यका साथ निर्माण गरिएको चोभार कोल्ड स्टोर शनिबारदेखि सञ्चालनमा आएको हो ।पच्चिस सय मेट्रिक टन क्षमताको यो शित भण्डार टौदह, खहरे काठमाडौँमा अवस्थित रहेको छ ।

उद्यमी कृष्ण भक्त श्रेष्ठ र सुशील सिंघलले ३५ करोडको लागतमा सो कोल्ड स्टोर सञ्चालनमा ल्याएका हुन् । व्यवसायी श्रेष्ठका अनुसार स्थानीय कृषकहरुलाई सेवा पुर्‍याउने हेतूले यस स्थानलाई छनौट गरिएको उनले बताए ।

 

 

प्रकाशित : ३ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह