Logo

कर्पोरेट-बजार

एकैदिन १८ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २० बैशाख २०८०, बुधबार


नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाँले बढेर १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार आज चाँदी पनि प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २० बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह