Logo

बैंक / बिमा /शेयर

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १५ जेष्ठ २०८०, सोमबार


एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रिमा आएको छ । कम्पनीले २४ हजार ८७१ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो ।

सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह