Logo

बैंक / बिमा /शेयर

महोत्तरीस्थित एनएमबि बैंकको शाखामा लुटपाट


GDP नेपाल
   १६ जेष्ठ २०८०, मंगलबार


महोत्तरीस्थित एनएमबि बैंकको शाखामा लुटपाट भएको छ ।

महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबि बैंकको शाखा कार्यालयमा अज्ञात समूहले लुटपाट करिब ४० लाख रुपैयाँ लुटपाट गरेको हो । ​मंगलबार दिउँसो साढे १२ बजेको समयमा हतियारसहित चार जनाको नकावधारी समुह बैंकमा प्रवेश गरेको थियो ।

सिसिटिभि फुटेजमा देखिए अनुसार लुटेराहरुले बैंकका कर्मचारी र ग्राहकलाई बन्धन बनाएर उक्त रकम लुटका छन् । घटनाको सूचना पाएसँगै प्रहरी सो स्थानान पुगीसकेको छ ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह