Logo

कर्पोरेट-बजार

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित


GDP नेपाल
   २२ जेष्ठ २०८०, सोमबार


नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् ।

संघको आइतबार सम्पन्न विशेष साधारणसभाले दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। जसमा निवर्तमान अध्यक्षमा सन्दीपकुमार अग्रवाल, उपाध्यक्षमा रतनलाल केडिया र अमित मोर र महासचिवमा निखिल चाचान चयन भएका छन्।

त्यस्तै, संघको सदस्यहरुमा कमलकुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दीपक सापकोटा, राजीव गुप्ता, वीरेन्द्रकुमार संघई, विपीन कावरा र नोज तापरिया सर्वसम्मत निर्वाचित भएका छन्।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह