Logo

बैंक / बिमा /शेयर

नयाँ सारथी लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २३ जेष्ठ २०८०, मंगलबार


नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ ।

लघुवित्तले २२ हजार ८३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी, जो कोही व्यक्ति तथा संस्थाले ७ दिन भित्र कम्पनीको प्रधान कार्यालय, धुलिखेल, काभ्रेपलान्चोकमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह