Logo

कर्पोरेट-बजार

घट्यो हवाई भाडा, कहाँको कति ?


GDP नेपाल
   १९ असार २०८०, मंगलबार


हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थसँगै हवाई इन्धनको मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो ।

निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो ।

हवाई भाडा 

प्रकाशित : १९ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह