नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एक ब्रोकर कम्पनीमाथि कारवाही गरेको छ । बोर्डले मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रा.लि लाई जरिवाना कारवाही तिराएको छ ।
कम्पनीमाथि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८९१०को व्यवस्थाको परिपालना नगरेको भन्दै बोर्डले जरिवाना कारवाही गरेको हो ।
प्रतिक्रिया