Logo

बैंक / बिमा /शेयर

साना किसान र आरएमडीसी लघुवित्तबीच एकीकृत कारोबार सुरु


GDP नेपाल
   २४ असार २०८०, आइतबार


साना किसान र आरएमडीसी लघुवित्तबीच आजबाट एकीकृत कारोबार सुरु भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट दुवै लघुवित्तबीच आजबाट एकीकृत कारोबार सुरु भएको हो ।

यी कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २४ गते अन्तिम स्वीकृति दिएको थियो । साना किसान र आरएमडीसी १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । अर्थात, आरएमडीसी लघुवित्तको १०० कित्ता सेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता सेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको हो ।

प्रकाशित : २४ असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह