Logo

मुख्य समाचार

शंखमुल घाटमा गरिएको महायज्ञमा काठमाडौं महानरको अवरोध


GDP नेपाल
   ९ श्रावण २०८०, मंगलबार


काठमाडौं महनगरपालिकाले शंखमुल घाटमा आयोजित सप्ताह ज्ञान महायज्ञमा अवरोध गरेको छ ।

सार्वजनिक स्थलमा अनुमति नलिई महायज्ञ आयोजना गरिएको बताउँदै महानगरले अवरोध गरेको हो । घाटमा साउन १ गतेदेखि स्थानीयले ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’ को आयोजना गरिरहेका छन् ।

महानगरका अनुसार महायज्ञका कारण पार्कमा सहजै हिड्डुल गर्न नपाएपछि गुनासो समेत आएको थियो ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह