बाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको गाडी भाडा घटेको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बाग्मती प्रदेश सरकारले आजदेखि लागू हरने गरी सार्वजनिक यातायातको भाडादर २.३० प्रतिशतले घटाएको हो ।
नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ । काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ ।
प्रतिक्रिया