सपोर्ट लघुवित्त वित्तीय लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले १३ हजार ८९१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हा् ।
उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी ३५ दिनभित्र संस्थाको सेयर रजिष्ट्रार कार्यालय टेकु, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
यस्तै, तोकिएको समयमा आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति तथा संघ संस्थाको लागि किक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया